करिम बेन्जिमा अल इतिहादमा अनुबन्धित

लोकपथ
572
Shares

काठमाडौं । करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल मड्रिड छाडेका बेन्जिमा साउदी प्रो लिग क्लबमा अनुबन्धित भएका हुन् ।

बेन्जिमाले इतिहादसँग तीन वर्षको सम्झौता गरेका छन् ।बेन्जिमाले १४ वर्षपछि रियल मड्रिड छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?