प्रतिनिधिसभाको बैठक बुधबार पनि जारी रहने भएको छ । बैठक सङ्घीय संसद् भवन, बानेश्वरमा बिहान ११ बजे बैठकका लागि बोलाइएको छ ।
बैठकमा आगामस् आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहनेछ।
गत जेठ १५ गत अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट पेश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया