मधेश प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

लोकपथ
14
Shares

जनकपुर । मधेश प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०–८१ कोनीति तथा कार्यक्रम ल्याउँदैछ ।

जसका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

बैठकमा मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?