बङ्गलादेश जाने बाटोसँग लिपुलेक लिम्पियाधुरा सट्टापट्टाको सम्बन्ध छैन : ओली

लोकपथ
112
Shares
k|ltlglw;ef a}7sdf cWoIf cf]nL sf7df8f}F, @@ df3M g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7sdf wf/0ff /fVg’x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले बङ्गलादेश जाने बाटोसँग लिपुलेक लिम्पियाधुरा सट्टापट्टा गर्ने कुरा आएको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले बङ्गलादेश जाने बाटोसँग नेपालको भुमी सट्टापट्टाको केही सम्बन्ध नभएको उल्लेख गरे ।

उनले बङ्गलादेशसम्म आवागमन हुने बाटो अहिले पनि चलिरहेको र कसैले पनि बाटो प्रयोग गर्न नरोकिएको उल्लेख गरे । सीमा विवाद समाधानको बङ्गलादेश मोडेल ठिक नरहेको बताउँदै उनीहरुले आफ्नो छुटेको जग्गा आपसमा लेनदेन गरे पनि नेपाल र भारतबीच जमिन सट्टा पट्टा हुन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?