संसदमा हंगामा (लाइभ)

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका बारेमा संसदलाई जानकारी गराइरहेका छन् । प्रतिनिधि सभाको आज सोमबार बस्ने बैठकमा अहिले प्रधानमन्त्रीले सम्बोधन गरिरहेका छन् ।

भारतको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार स्वदेश फर्केका थिए ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र नागरिकता विधेयकको विषयलाई लिएर आइतबार सदन अवरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?