काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।
आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले नागरिकता विधेयक प्रमाणिकरण गरेर असंवैधानिक काम गरेको भन्दै बैठक अवरुद्ध गरेको हो ।
नियमित कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित भएको हो । अर्को बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया