रुबिना बनिन् प्लेयर अफ द सिरिज

लोकपथ
390
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री नेपाल र मलेसियाबीचको टी-ट्वान्टी सिरिजको ‘प्लेयर अफ द सिरिज’ चुनिएकी छिन् ।

रुबिनाले पाँच खेलको सिरिजमा ८१ रन बनाउँनुका साथै ५ विकेट लिएकी छिन् । आईतबार भएको पाँचौ टी-ट्वान्टी खेलमा मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?