नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

लोकपथ
28
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि यसविरुद्ध परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा परेको रिटमा अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको जिकिर गरिएको छ ।

वरिष्ठ अधिवक्ताद्वय डा सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबार दायर गरेको सो रिटमा निर्णय परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?