१२ आश्विन २०८०, शुक्रवार

असारदेखि नयाँ बसपार्कबाट बस नछुटाए कारबाही गर्ने महानगरको धम्की !

२०८०,जेष्ठ,१९,शुक्रवार १७:२९

387
Shares

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही गर्ने चेतावनी दिएको छ । महानगरले शुक्रबार एक सूचना जारी गर्दै लामो दूरीका सवारी साधनले बसपार्कबाटै आवतजावत नगरे कारवाही गर्ने चेतावनी दिएको हो ।

महानगरले असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउनसमेत निर्देशन दिएको छ । बसपार्कबाट मात्र यात्रुबाहक सवारी साधन सञ्चालन नगरे ट्राफिक प्रहरीसँग समन्वय गरेर कारबाही गर्ने जारी सूचनामा उल्लेख छ ।

यसैगरी, बनेपा, धुलिखेल, साँखु सम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारी साधनहरूको हकमा कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्नका लागि पनि निषेध गरेको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१९,शुक्रवार १७:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । साठी वर्षदेखि ७०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सफा

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८