गुरुराजको प्रक्षेपण : ०८४ को निर्वाचनमा पूराना दलमाथि ठूलो चुनौती (भिडियोसहित)

लोकपथ
364
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आगामी निर्वाचनमा पूराना भनिएका दलहरुमाथि ठूलो चुनौती रहेको प्रक्षेपण गरेका छन् । लोकपथ टिभीसँगको अन्तर्वार्ताका क्रममा नेता घिमिरेले फेरिएको मतदाताको मनसायले पूराना दलहरुमाथि चुनौती रहेको बताए ।

आम नागरिकको जीवन उकास्नेगरी राजनीतिक नेतृत्वले काम गर्न नसकेको उनले घिमिरेको टिप्पणी रहेको छ ।

त्यस्तै नेतृत्वले गलत गरिरहँदा विभिन्न जिल्लाका नेता कार्यकर्ताहरुबाट नयाँ दल खोल्ने समेतका प्रतिक्रिया आइरहेको समेत बताए ।
‘जिल्ला जिल्लाबाट आउनुभएका साथीहरुले सके नेतृत्वलाई सच्याउनुस्, नसके नेतृत्व फेर्नुहोस् त्यो पनि नसके अर्को विकल्प नयाँ दल खोल्नुस् भनिरहेका छन् ।’ उनले भने ।

भिडियो हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?