विश्व दूध दिवस : दुधबाट घरमै बनाउनुहोस् यी परिकार

लोकपथ
195
Shares

काठमाडौं । दूध यस्तो चिज हो, जसको सेवनले वृद्धदेखि बालबालिकासम्म शरीरलाई शक्ति प्रदान गर्छ । मानिसहरुको दैनिक आहारमा दूध समावेश गरिएको हुन्छ । त्यसैले हरेक वर्ष जुन १ मा विश्व दूध दिवस मनाइन्छ । यो संयुक्त राष्ट्र संघ को खाद्य र कृषि संगठनद्वारा शुरू गरिएको थियो। यस दिन दुधबाट बनेका खानेकुरा र खानाको प्रचार गरिन्छ।

नेपालमा दूध प्रयोग गरेर धेरै मिठाईहरू बनाइन्छ। यसैले आज विश्व दूध दिवसको अवसरमा हामीले तपाईलाई दुधबाट बन्ने परिकारहरु कसरी बनाउने भन्ने बारेमा बताउन गइरहेका छौँ :

खीर

नेपालको प्राय हरेक घरमा बेला बेलमा खीर बनाउने गरिन्छ । खाजाको रुपमा होस्या खानाकै हिसाबले खिरको निकै लोकप्रियता छ नेपालमा । नेपालमा साउन महिनाको १५ गते खिर खाने प्रचलन नै रहेको छ ।

विश्व दुग्ध दिवस २०२३ मा दुधबाट बनेका यी रेसिपीहरू प्रयोग गरी हेर्नुहोस् विश्व दूध दिवस दूध नुस्खा हिंदीमा

चामल, मसला र दूधबाट खीर बन्छ । खीर एक स्वादिष्ट परिकार हो, मिठाई खान मन पराउने मानिसहरूको खीर निकै राम्रो विकल्प हुन सक्छ ।

मिल्क केक

विश्व दुग्ध दिवस २०२३ मा दुधबाट बनेका यी रेसिपीहरू प्रयोग गरी हेर्नुहोस् विश्व दूध दिवस दूध नुस्खा हिंदीमा

मिठाई खान मन पराउने मानिसहरु प्राय दुध खान रुचाउँछन् । यदि तपाईंको परिवारका सदस्यहरूलाई पनि दुध खान मनपर्छ भने विश्व दूध दिवसको दिन मिल्क केक बनाएर खुवाउन सक्नुहुन्छ ।

मिल्क शेक

विश्व दुग्ध दिवस २०२३ मा दुधबाट बनेका यी रेसिपीहरू प्रयोग गरी हेर्नुहोस् विश्व दूध दिवस दूध नुस्खा हिंदीमा

बच्चाहरूलाई मिल्क शेक पिउन निकै मन पर्छ। धेरै बच्चाहरुलाई दुधमात्रै पिउन मन नपर्ने तर मिल्क शेक मन पर्न हुन्छ त्यसैले दुधको विकल्पमा तपाईहरुले हाफ्ना बच्चाहरुलाई मिल्कशेक बनाएर दिनसक्नुहुन्छ ।

कुल्फी

विश्व दुग्ध दिवस २०२३ मा दुधबाट बनेका यी रेसिपीहरू प्रयोग गरी हेर्नुहोस् विश्व दूध दिवस दूध नुस्खा हिंदीमा

गर्मी मौसममा दूधबाट कुल्फी बनाएर आफ्नो परिवारका सदस्यहरूलाई खुवाउनुहोस् । कुल्फी बच्चाहरू लाई निकै मनपर्ने मध्यैको एक हो । त्यसैले बाहिर बजारमा बनेका कुल्फी भन्दा घरमा दुधको प्रयोग गरेर कूल्फी बनाउन सकिन्छ ।

रबडी

विश्व दुग्ध दिवस २०२३ मा दुधबाट बनेका यी रेसिपीहरू प्रयोग गरी हेर्नुहोस् विश्व दूध दिवस दूध नुस्खा हिंदीमा

रबडी पनि निकै चर्चित कुरा हो नेपालका विशेष गरी तराई भुभागमा रबडीको बढी प्रयोग हुन्छ । दुधबाट बन्ने रबडीलाई खानापछि खानु निकै उपयुक्त मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?