मन्त्रिपरिषद बैठक : विशेष राहदानी वाहकलाई भ्रमण गर्दा प्रवेशाज्ञामा छुट

काठमाडौं । सरकारले विशेष राहदानी बहाकलाई भ्रमण गर्दा प्रवेशाज्ञामा छुट दिने सम्झौतालाई स्वीकृत गरेको छ । 

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष राहदानी वाहकलाई एकअर्को मुलुकको भ्रमण गर्दा प्रवेशाज्ञामा छुट दिने सम्झौतालाई स्वीकृत गरेको हो ।

त्यसैगरी बैठकले विदेशी कुटनीतिक नियोगलाई जग्गा उपलव्ध गराउदा त्यो जग्गाको हदबन्दी लगाएको छ ।

जसमा राजदुतावासका लागि बढिमा ४ रोपनी, बाणिज्य दुतावासका लागि ८ र महावाणिज्य दुतावासका लागि ३ रोपनी जग्गा उपलव्ध गराउने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?