काठमाडौं । महोत्तरीमा बैंक लुटिएको छ । दिउँसो करिब १२:२५ तिर चार जनाको हतियार धारी समूहले महोत्तरी बजारस्थित एनएमबी बैंकबाट करिब ३५ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।
हतियार धारी समूहले बैंकबाट करिब ३५ लाख लुटिए जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । हाल प्रहरीले बैंक लुटपाटमा संलग्नहरूकाे खाेजी कार्य गरिरहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया