ए डिभिजन लिगमा आज दुई खेल हुँदै

लोकपथ
143
Shares

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

पहिलो खेल दिउँसो ३ बजे त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लब बिच हुनेछ ।

यसैगरी दोस्रो खेल साँझ ६ बजेदेखि एपिएफ फुटबल क्लब र चर्च ब्वाईजबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?