आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट

लोकपथ
119
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट छुट्टयाइएको बताएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?