सहुलियतपूर्ण ब्याज अनुदानका लागि ११ अर्ब विनियोजन

लोकपथ
56
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सहुलियतपूर्ण ब्याज अनुदानका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले सहुलियतपूर्ण ब्याज अनुदानका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरिएको बताएका हुन् ।

‘सहुलियतपूर्ण ब्याज अनुदानका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।’ अर्थमन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?