काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ वर्षभित्र शत प्रतिशत जनताको पहुँचमा विजुलीको पहुँच पुर्याउने भएको छ ।
सोमबार अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। महतले २ वर्षभित्र शत प्रतिशत जनताको पहुँचमा विजुलीको पहुँच पुर्याइने बताएका हुन् ।
२ वर्षभित्र शत प्रतिशत जनताको पहुँचमा विजुलीको पहुँच पुर्याइने छ ।’ अर्थमन्त्री महतले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया