सन् २०२३ देखि २०३२ को दशकलाई पर्यटन दशकको रुपमा मनाइने

लोकपथ
49
Shares

काठमाडौं । सरकारले सन् २०२३ देखि २०३२ को दशकलाई पर्यटन दशकको रुपमा मनाउने भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले सन् २०२३ देखि २०३२ को दशकलाई पर्यटन दशकको रुपमा मनाइने बताएका हुन् ।

‘सन् २०२३ देखि २०३२ को दशकलाई पर्यटन दशकको रुपमा मनाइने निर्णय गरेको छु ।’ अर्थमन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?