काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सिमेन्ट खपत बढाउन निश्चित लम्बाइको सडकमा ढलान गर्नैपर्ने व्यवस्था गर्ने भएको छ ।
सोमबार अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले सिमेन्ट खपत बढाउन निश्चित लम्बाइको सडकमा ढलान गर्नैपर्ने व्यवस्था गरिने बताएका हुन् ।
सिमेन्ट खपत बढाउन निश्चित लम्बाइको सडकमा ढलान गर्नैपर्ने व्यवस्था गरिनेछ ।’ अर्थमन्त्री महतले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया