काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा लघु उद्यम विकास कार्यक्रमलाई १ अर्ब ३ करोड विनियोजन गरेको छ ।
सोमबार अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। महतले लघु उद्यम विकास कार्यक्रमलाई १ अर्ब ३ करोड विनियोजन गरिएको बताएका छन् ।
लघु उद्यम विकास कार्यक्रमलाई १ अर्ब ३ करोड विनियोजन गरेको छु ।’ अर्थमन्त्री महतले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया