दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गरिने

लोकपथ
35
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कन्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै सो कुरा जानकारी गराएका छन् ।

घरजग्गाको कित्ताकाटले घरजग्गाको कारबार बढी अर्थतन्त्र चलायमान हुने बताए ।

‘दोधरा चाँदीमा सुख्खा बन्दरगाह निर्माण गरिनेछ ।’ उनले बताए ।

त्यस्तै उक्त कार्यक्रमका लागि आवश्यक बजेट छुट्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?