१०० स्थानीय तहमा पोषिलो घाँसे बाली विस्तार कार्यक्रम सञ्चालन गरिने

लोकपथ
0
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०\८१ को बजेट प्रस्तुत गरिरहेका छन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। महतले१०० स्थानीय तहमा पोषिलो घाँसे बाली विस्तार कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।

“१०० स्थानीय तहमा पोषिलो घाँसे बाली विस्तार कार्यक्रम सञ्चालन गरिनेछ ।” अर्थमन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?