पशुको विभिन्न रोगको ५ करोड ६० लाख डोज भ्याक्सिन नेपालमै उत्पादन गरिने

लोकपथ
77
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहेका छन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले पशुको विभिन्न रोगको ५ करोड ६० लाख डोज भ्याक्सिन नेपालमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको बताएका छन् ।

‘पशुको विभिन्न रोगको ५ करोड ६० लाख डोज भ्याक्सिन नेपालमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।’ अर्थमन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?