मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित

लोकपथ
112
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको हो ।

आज ४ बजे अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?