१२ आश्विन २०८०, शुक्रवार

टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु

२०८०,जेष्ठ,१४,आईतवार १८:०१

0
Shares

अङ्कारा । टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु भएको छ ।

वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्दोगान र उनका प्रमुख प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लु राष्ट्रपतिका प्रत्यासी छन् ।  गत वैशाख ३१ गते भएको राष्ट्रपति र संसदीय निर्वाचनमा करिब पाँच करोड ४० लाख अर्थात् ८६।९८ प्रतिशतले नागरिकले मतदान गरेका थिए । उक्त निर्वाचनमा मतदाताको उत्साहप्रद सहभागिता रहेको थियो । हालै १८ वर्ष पुगेका करिब ५० हजार नयाँ मतदाताको चुनावमा पहिलोपटक आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति एर्दोगानले ४९।५२ प्रतिशत मत प्राप्त गर्नुभएको थियाभने किलिचदारोग्लुले ४४।८८ प्रतिशत मत प्राप्त गरेका थिए । यसैबीच, संसदीय निर्वाचनको नतिजाले राष्ट्रपति एर्दोगानको पिपल्स अलायन्सले ६०० सिट भएको संसदमा ३२३ सिटमा बहुमत हासिल गरेको देखाएको छ भने छ दलको विपक्षी ब्लक नेसन एलायन्सले २१२ सिट प्राप्त गरेको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१४,आईतवार १८:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छन् । आइतबार

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले चीन र युरोपेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् । हङ्गेरीका विदेशमन्त्री

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकाबाट उत्पन्न खतराको सामना गर्न थप आधुनिक आणविक अस्त्रको माग

काठमाडौं । उत्तर कोरियाले आफ्नो संविधानमा आणविक हतियारको द्रुत विकासको नीति समावेश गरेको छ। अब कानून बनेपछि उत्तर कोरियाको आणविक

ताजा समाचार

छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड
 २०८०,आश्विन,१२,शुक्रवार १३:५४
नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७