१४ आश्विन २०८०, आईतवार

आइपीएल फाइनल : उपाधिका लागि चेन्नई र गुजरात भिड्दै

२०८०,जेष्ठ,१४,आईतवार १५:१४

279
Shares

काठमाडौं । आज इन्डियन प्रिमियर लिग (आइपीएल)को फाइनल हुँदैछ । आएपीएलको फाइनलमा आज साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स इन्डियन आमने सामने हुँदै छन् ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार बेलुका ७:४५ बाट शुरु हुनेछ ।

गुजरात चेन्नईलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । पहिलो क्वालिफायरमा गुजरात चेन्नईसँग पराजित भएको थियो ।

चेन्नई पनि गुजरातलाई पराजित गरि पाँचौँपटक च्याम्पियन बन्ने सोचमा रहेको छ ।

 

प्रकाशित मिति: २०८०,जेष्ठ,१४,आईतवार १५:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरको छ । अभिनाश बोहराले

काठमाडौं । महिला ह्यान्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह ‘बी’ को तेश्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ । भियतनामले नेपाललाई २५–४, २५–१६ र

काठमाडौं । इ–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाटै बाहिरिएको छ । १९औँ एसियाली खेलकुदअन्तर्गत शनिबार

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८