१२ आश्विन २०८०, शुक्रवार

नेपाल र उज्वेकिस्तान भिड्दै

२०८०,जेष्ठ,१४,आईतवार ११:४०

144
Shares

काठमाडौं । नेपालले आज आइतबार उज्वेकिस्तानसँग भिड्दै छ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग भिड्न लागेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल उज्वेकिस्तानबीचको खेल बिहान ११ बजे सुरु भएको हो ।

आज नेपाल उज्वेकिस्तानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ । उज्वेकिस्तान पनि नेपाललाई हराएर तेस्रो बन्न चाहन्छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१४,आईतवार ११:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ । बिहीबार राती भएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै

काठमाडौं । नेपाली फुटबल टिमका स्टार बिमल घर्तिमगर विदेश पलायन भएका छन् । उज्जवल भविष्यको खोजीमा बिमल अष्ट्रेलिया पलायन भएका

कञ्चनपुर । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा

काठमाडौं । श्रीलंकाका ब्याटसम्यान दनुस्का गुनाथिलकाले बलात्कारको आरोपमा सफाइ पाएका छन् । बिहीबार अष्ट्रेलियाको सिड्नीस्थित डाउनिङ सेन्ट्रल डिस्ट्रिक कोर्टले सफाइको

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७