१२ आश्विन २०८०, शुक्रवार

पीएसजीले चुम्यो फ्रेन्च लिग वान फुटबलको उपाधि

२०८०,जेष्ठ,१४,आईतवार ११:२८

126
Shares

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा स्टार्सवर्गसँग १-१ गोलको बराबरी खेल्दै पीएसजीले लिग वानको उपाधि हात पारेको हो ।

योसँगै पीएसजीले ११ औं पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । बराबरीसँगै च्याम्पियन पीएसजीले ३७ खेलमा ८५ अंक जोड्यो ।

स्टार्सवर्ग ४० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१४,आईतवार ११:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ । बिहीबार राती भएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै

काठमाडौं । नेपाली फुटबल टिमका स्टार बिमल घर्तिमगर विदेश पलायन भएका छन् । उज्जवल भविष्यको खोजीमा बिमल अष्ट्रेलिया पलायन भएका

कञ्चनपुर । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा

काठमाडौं । श्रीलंकाका ब्याटसम्यान दनुस्का गुनाथिलकाले बलात्कारको आरोपमा सफाइ पाएका छन् । बिहीबार अष्ट्रेलियाको सिड्नीस्थित डाउनिङ सेन्ट्रल डिस्ट्रिक कोर्टले सफाइको

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७