१२ आश्विन २०८०, शुक्रवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८०,जेष्ठ,१४,आईतवार ११:२५

207
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार ३ सय रहेको थियो । आज सो मूल्यमा गिरावट आइ १ लाख ८ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता तेजावी चाँदीको मूल्य वृद्धि भएको छ । शुक्रबार १ हजार ३ सय ४५ रहेको चाँदीको मूल्य बृद्धि भइ १ हजार ३ सय ६० कायम भइ कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१४,आईतवार ११:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा मंगलबारदेखि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । नेपाल सुन चाँदी व्यववसायी महासंघका अनुसार मंगलबारदेखि आज

काठमाडौं । आइएमई पे मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्ला (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

काठमाडौं । ‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने थिममा केन्द्रित रहेर राजधानीको भृकुटीमण्डपमा चलिरहेको फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको चाप

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसका अनुसार अमेरिकी डलर एकको खरिद

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७