जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

लोकपथ
26
Shares

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि बैठक सुरु हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकमा विधान अधिवेशन र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?