सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

लोकपथ
52
Shares

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि सभाको बैठकले कार्यक्रम पारित गरेको हो ।
गत जेठ ५ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका थिए ।

यससँगै सरकारले यही जेठ १५ गते आर्थिक बर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?