१२ आश्विन २०८०, शुक्रवार

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२०८०,जेष्ठ,१३,शनिवार २२:२४

36
Shares

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि सभाको बैठकले कार्यक्रम पारित गरेको हो ।
गत जेठ ५ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका थिए ।

यससँगै सरकारले यही जेठ १५ गते आर्थिक बर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्नेछ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१३,शनिवार २२:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसका अनुसार अमेरिकी डलर एकको खरिद

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार

काठमाडौं । नेकपा एमालेको जारी बागमती प्रदेशको अधिवेशन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । असोज ९ गते

काठमाडौं । आज विश्व मुटु दिवस । विभिन्न जनचेतानामूलक कार्यक्रमहरु गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको

ताजा समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५