आज प्रतिनिधिसभाको बैठक बस्दै

लोकपथ
70
Shares

काठमाडौं । आज (शनिबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्नेछ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि बैठक आजको लागि बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

हेर्नुहोस् कार्यसूची : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?