१३ जेष्ठ २०८०, शनिवार

‘कांग्रेसभित्रको समस्या समाधान भनेको विशेष महाधिवेशन नै हो’

२०८०,जेष्ठ,१२,शुक्रवार २२:०१

9
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्र विभिन्न समस्या बढ्दै गएकाले यसको समाधान पार्टीको विशेष महाधिवेशन हुनुपर्ने बताएका छन् ।

रामेछापको मन्थलीमा आयोजित नेपाली कांग्रेस रूपान्तरण अभियानको कार्यक्रममा उनले पार्टीको बैठक नबसेको पनि ११ महिना भएकाले पार्टीभित्र देखिएको समस्याका बारेमा सुझाव दिन नपाएको बताए । उनले पार्टी सुधारका लागि दबाब दिन र गाउँगाउँका कार्यकर्ताहरूको मनोबाल उच्च राख्न यो अभियान सञ्चालन गरिएको बताए ।

बागमती प्रदेश प्रतिनिधि जगदीश नरसिंह केसीले भूटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पार्टीले कारबाही गर्नुपर्ने बताए । उनले पार्टीले आफ्ना र आफन्त नभनी आपराधिक क्रियाकलाप गर्ने जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१२,शुक्रवार २२:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११