१३ जेष्ठ २०८०, शनिवार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८०,जेष्ठ,१२,शुक्रवार ११:०८

0
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार ८ सय रहेको थियो । आज प्रतितोला सुनको मूल्य ५ सयले गिरावट आइ १ लाख ८ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य १ लाख ७ हजार ८ सय रहेको छ ।

यता चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । बिहीबार चाँदीको मूल्य १ हजार ३ सय ५० रहेकोमा आज १ हजार ३ सय ४५ कायम भइ कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१२,शुक्रवार ११:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले निःशुल्क सेयर परामर्श एवं वित्तिय योजना तालिम शुरु गरेको छ । शुक्रवारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै

काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दे छ । बजेट घोषणा हुनुअघि सरकारले

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११