१३ जेष्ठ २०८०, शनिवार

रियल मड्रिड विजयी

२०८०,जेष्ठ,११,बिहीवार ११:११

180
Shares

काठमाडौं । रियल मड्रिडले जित हात पारेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गतको बुधबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको ३१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको ८४ औं मिनेटमा राउल डी टोमसले गोल गर्दै भालेकानोलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८९ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसँगै रियलले ३६ खेलमा ७४ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । भालेकानो ४६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,११,बिहीवार ११:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

काठमाडौं । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित

गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११