१३ जेष्ठ २०८०, शनिवार

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

२०८०,जेष्ठ,११,बिहीवार ११:०४

126
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् । आज हुने दुई खेल मध्ये एक खेल एन्फा कम्प्लेक्स हुनेछ भने अर्को खेल च्यासल मैदानमा हुनेछ ।

एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । सातदोबाटो २० खेलमा २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ । फ्रेन्ड्स २० खेलमा २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

यस्तै, च्यासल मैदानमा दिउँसो ३ बजे नै मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लब भिड्ने छन् । मनाङ २० खेलमा २४ अंक जोडेर ११ औं स्थानमा रहेको छ । चर्च २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,११,बिहीवार ११:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

काठमाडौं । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित

गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११