काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिसभाको शिक्षा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले डा. केसीको भावना अनुरुपनै बिधेयक पारित गर्न लागिएको बताएका छन् ।
नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित हुँदा डा.गोविन्द केसीको ऐतिहासिक जित हुने भन्दै उत्सव मनाउन आग्रह पनि गरेका छन् ।
डा.गोविन्द केसीले अनसनस्थलबाट सांसदहरुलाई बिधेयक पारित नगर्न भिडियो अपील सार्वजनिक गरे लगत्तै नेकपा नेताले सामाजिक सञ्जालबाट सो बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया