काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रतिनिधि सभा बैठकमा नियमापत्ति जनाएका छन् । बैठकमा छलफल गर्दा सम्बन्धीत मन्त्री उपस्थित नभएको भन्दै सांसद बर्तौलाले नियमापत्ति जनाएका हुन् ।
सांसद बर्तौलाले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए। ध्यानाकर्षणपछि सभामुखले मन्त्री केही बेरमै उपस्थित हुने भनेपछि बैठक फेरी सुचारु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया