काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बुधबार पनि बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बिहान साढे ८ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका सम्बन्धमा आवश्यक निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को नियमित बैठक बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया