स्रोत नखुलेको २० लाख रुपैयाँसहित जनकपुरबाट एक जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर स्थित ६ डोम्बाबारीबाट प्रहरीले २५ वर्षीय रन्धिर ठाकुरलाई पक्राउ गरेको हो ।
हुण्डीको स्रोत नखुलेको उक्तसहित नियन्त्रणमा लिएर उनीउपर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया