१४ जेष्ठ २०८०, आईतवार

कांग्रेस र एसलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै मधेश सरकारबाट बाहिरियो माओवादी

२०८०,जेष्ठ,९,मंगलवार १४:१३

81
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

मुख्यमन्त्री यादवले कांग्रेसका कृष्णप्रसाद यादव र वीरेन्द्र कुमार सिंहलाई मन्त्री नियुक्त गरेका थिए । त्यस्तै एकीकृत समाजवादीका गोविन्द न्यौपाने पनि विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति: २०८०,जेष्ठ,९,मंगलवार १४:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

आज आइतबार इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेल हुँदैछ । फाइनलमा साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स

काठमाडौं । टिकापुर हत्या काण्डका दोषी पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिने तयारीबारे सर्वोच्चमा रिट परेको छ । आइतबार

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९