आजबाट संसदमा विद्युतीय हाजिरी

लोकपथ
0
Shares

काठमाडौं । आजबाट प्रतिनिधि सभामा विद्युतीय हाजिरीको शुरुवात भएको छ ।

सांसदहरु हाजिर लगाएर समयसम्म बैठकमा नबसेको भन्दै यसअघि गुनासो आइरहेको थियो । सांसदहरु नबस्दा धेरैपटक गणपुरक संख्या नपुगेर बैठक स्थगित भएको थियो ।

सांसदहरुले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै इलेक्ट्रिक हाजिरीको व्यवस्था गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?