१३ जेष्ठ २०८०, शनिवार

आज कति छ सुनचाँदीको मूल्य ?

२०८०,जेष्ठ,८,सोमवार ११:३४

90
Shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ ।

आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख १० हजार रहेको थियो । आज पनि त्यही मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ८५ रहेकोमा आज १ हजार ३ सय ७५ कायम भइ कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,८,सोमवार ११:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले निःशुल्क सेयर परामर्श एवं वित्तिय योजना तालिम शुरु गरेको छ । शुक्रवारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै

काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दे छ । बजेट घोषणा हुनुअघि सरकारले

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११