नक्कली शरणार्थी प्रकरणमा मुछिएका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

लोकपथ
35
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् ।

आइतबार जिल्ला अदालत काठमाडौंले १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?