१४ जेष्ठ २०८०, आईतवार

बागमती प्रदेश सभाको अधिवेशन आव्हान

२०८०,जेष्ठ,७,आईतवार १३:३३

81
Shares

काठमाडौं । बागमती प्रदेश सभाको अधिवेशन आव्हान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जेठ ९ गते मंगलबार दिनको १ बजे बागमती प्रदेश सभाको अधिवेशन आव्हान गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम संवत् २०८० साल जेठ ९ गते मंगलबार दिनको १:०० बजे बागमती प्रदेश सभाको अधिवेशन आव्हान गर्दै सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेका छन् ।

No description available.

प्रकाशित मिति: २०८०,जेष्ठ,७,आईतवार १३:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

काठमाडौं । टिकापुर हत्या काण्डका दोषी पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिने तयारीबारे सर्वोच्चमा रिट परेको छ । आइतबार

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९