नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु

लोकपथ
14
Shares
a}7sdf ;xefuL x’Fb} ;f+;b sf7df8f}F, % h]7 M z’qmaf/ ;ª3Lo ;+;b ejgdf cfj @)*)÷)*! sf] gLlt tyf sfo{qmd a}7sdf ;xefuL x’Fb} ;f+;bx? . tl:a/ M /Tg >]i7÷/f;;

सरकारको नीति तथा कार्यक्रममाथि आइतबार देखि छलफल सुरु हुने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबारदेखि जेठ ११ गतेसम्म छलफल चलाइने भएको हो ।

सभामुख देवराज घिमिरेका अनुसार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन दलीय प्रतिनिधित्वका आधारमा अग्रिम सूचना दिनुपर्नेछ । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?