काठमाडौं । जनकपुरधाम विमानस्थलबाट काठमाडौंका लागि उडान भर्न लागेको बुद्ध एयरको विमानको उडान स्थगित भएको छ ।
उडान भर्ने बेलामा बुद्ध एयरको विमानमा मुसा भेटिएपछि उडान स्थगित भएको हो । ४९ यात्रु रहेको विमानमा मुसा भेटिएपछि विमान होल्ड गरिएको बुद्ध एयरलाइन्सले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया