काठमाडौं । सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई कमाउँदै, पढ्दै बनाउने गरी परिमार्जन गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयमा बालबालिकालाई ल्याउने, सिकाउने र टिकाउने कार्यक्रम अघि बढाउने बताएका हुन्।
यसलाई प्रोत्साह गर्ने र अभियानकैरूपमा अघि बढाउने राष्ट्रपतिले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया