नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारण गर्ने सरकारको घोषणा

लोकपथ
28
Shares
k|wfgdGqL …k|r08Ú sf7df8f}F, % h]7 M k|ltlglw;efsf] z’qmaf/sf] a}7sdf /fi6«klt /fdrG› kf}8]nnfO{ ;/sf/sf] gLlt tyf sfo{qmd x:tfGt/0f ug{ hfg’x’Fb} k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । सरकारले सरकारी स्वामित्वमा रहेको नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रसारण सेवाको विस्तार गर्ने भएको छ ।

शुक्रबार सार्वजनिक आगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडलेले आगामी आर्थिक वर्षभित्रै दुई संस्था गाभेर एकिकृत कारोबार गर्ने जानकारी दिए ।

त्यस्तै, सरकारी निकायबाट सञ्चालित प्रणालीमा अन्तर आवद्धता कायम गरेर सेवा प्रवाह गर्ने नीति सरकारले लिएको राष्ट्रपति पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?