काठमाडौं । संघीय संसदको संयुक्त बैठक जारी रहेको छ ।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद लगायतको उपस्थिती रहेको छ ।
शीतलनिवासबाट राष्ट्रपति पौडेल सवारी जाम नगरीकन संसद भवन पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया